Logo

सामसुङको जेटु फोरजी मोबाइल बजारमा, मूल्य ११ हजार ३ सय

काठमाडौं । सामसङ नेपालले नयाँ सामसङ ग्यालेक्सी जेसिरिज अन्तर्गत जेटु फोरजी मोबाइल नेपाली बजारमा ल्याएको छ । यो फोरजी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिन्छ । १ दशमलब ३ गिगाहर्ज क्वाडकोर प्रोसेसरको यो फोनमा ४ दशमलब ७ इन्चको एचडी सुपर अमोलेड स्क्रिन छ । कम्पनीको एचपीपी डिभिजन प्रमुख प्रणयरत्न स्थापितले ग्राहकहरुलाई नयाँ नयाँ…