काठमाडौं । चीनले भटमास र मासु जस्ता बस्तुलाई थप भन्सार करको सुचीबाट हटाउने भएको छ । चीनको राज्य परिषद् भन्सार कर निर्धारण समितिले भटमास तथा सुँगुरको मासुजस्ता अमेरिकी कृषि उत्पादनहरूमा लगाइने गरी यसपहिले तय भएको थप भन्सार कर लिने सूचीबाट ती उत्पादनलाई हटाउने निर्णय गरेको हो । स्थापित वाणिज्य सिद्धान्त तथा विश्व व्यापार संगठनको नियम…