Logo

सडकको धुलो उठाउन दशैंपछि २ नयाँ ब्रुमर थप्दै कामपा, लागत मात्रै १० करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका सडकको धुलो उठाउन दशैंपछि २ ओटा नयाँ ब्रुमर थप्ने भएको छ । हाल काठमाडौका विभिन्न सडकमा संचालित ७ ब्रुमरसँगै कामपाले दशैंपछि अन्य २ ब्रुमर थप्ने जानकारी दिएको हो । हाल कामपाले रत्नपार्क, ज्ञानेश्वर, दरवारमार्ग लगायतका रुटहरुमा सातैओटा ब्रुमर संचालन गरिरहेको छ । दशैंपछि कामपाले अन्य रुटमा संचालन गर्नका लागि २…