Logo

लगानी बोर्डले गर्यो ७५६ मेवाको तमोर जलाशययुक्त आयोजनाका लागि सम्झौता

लगानी बोर्डले गर्यो ७५६ मेवाको तमोर जलाशययुक्त आयोजनाका लागि सम्झौता



काठमाडौं । लगानी बोर्डले ७५६ मेवाको तमोर जलाशययुक्त आयोजनाका लागि सम्झौता गरेको छ ।
आइतबार बोर्डले उक्त परियोजनाका लागि जलविद्युत लगानी विकास कम्पनी लिमिटेड (एचआइडिसिएल) र पावर चाइनासँग सम्झौता गरेको हो ।

जलाशययुक्त तमोर जलविद्युत आयोजनाका लागि एचआइडिसिएल र पावर चाइनाले सम्झौता अनुसार २४ महिनाभित्र बिस्तृत सम्भाव्यता अध्ययन प्रतिबेदन तयार पार्नेछन् । आयोजनाले प्रदेश १ अन्तगरत ताप्लेजुङ, तेह्थुम र पाँचथर जिल्लालाई समेटनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL