Logo

चढने हो त चीनको सबैभन्दा महँगो रेल ? एउटा टिकटको मूल्य ९ लाख रुपैयाँ, यस्ता छन् सुविधा

चढने हो त चीनको सबैभन्दा महँगो रेल ? एउटा टिकटको मूल्य ९ लाख रुपैयाँ, यस्ता छन् सुविधा



काठमाडौं । चीनमा सिन तोङ फाङ एक्सप्रेस नामक रेल संचालन हुन्छ। यो रेलमा चढ्न एउटा टिकटको मूल्य ९ लाख नेपाली रुपैयाँ छ।

यो रेल महँगो भए तापनि निकै लोकप्रिय छ। टिकट किन्न गाह्रो छ। यो रेल गुड्नसक्ने पाँचतारे होटेलजस्तै छ।

त्यहाँ पलङ, लुगा दराज, फ्रिज, बाथरुम लगायत छन् । कुकले यात्रुहरूलाई सिन्च्याङका एक सय वटाभन्दा बढी किसिमका खानेकुरा सेवा गर्छन् ।

यो रेलमा यात्रुहरूले आधा दिनमा सिन्च्याङको अवलोकन गर्नसक्छन् । मित्र, यो महंगो विलासी रेल कस्तो छरु मैले त टिकटको मूल्य नै तिर्न सक्दिन। तपाईंले नि ? सिआरआई नेपाली सर्भिसबाट साभार

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fcrinepali%2Fvideos%2F663837138262143%2F&show_text=false&width=267&t=0

प्रतिक्रिया दिनुहोस्
MBL