Logo

मंगलबार प्रतितोला ८ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार प्रतितोला ८ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । सोमबार ९४ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ९४ हजार १०० तोकिएको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँले कमी आएको छ ।

सोमबार ९४ हजार ४०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९३ हजार ६०० कायम भएको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार ३०० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL