Logo

नेउवामहासंघमा मुरारकालाई कार्यवाहको जिम्मेवारी, फुल कमिटिको पनि बैंठक बोलार्इँदै

नेउवामहासंघमा मुरारकालाई कार्यवाहको जिम्मेवारी, फुल कमिटिको पनि बैंठक बोलार्इँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई भ्रष्टाचारको मुद्दामा प्रहरीले पक्रेर लगेपछि मुरारकारलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

बुधबार बसेको पदाधिकारी बैंठकले मुरारकालाई सो जिम्मेवारी दिइएको महासंघ स्रोतले जानकारी दिएको छ । सो वैठकले महासंघको कार्यकारिणी समतिको बैंठक पनि बोलाउने निर्णय गरेको छ ।

कुनै कारणले अध्यक्ष पद रिक्त हुँदा वरिष्ठ उपाध्यक्षलाई बढीमा ६ महिनासम्म कार्यवाहक दिन पाउने महासंघको विधानमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL