Logo

मुगु केन्द्रबिन्दु भएर भूकम्प

मुगु केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । मुगु आसपास केन्द्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (आइतबार) दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको असरका विषयमा अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This