Logo

जसपा विभाजित, नयाँ पार्टी दर्ताका लागि नेताहरु पुगे निर्वाचन आयोग

जसपा विभाजित, नयाँ पार्टी दर्ताका लागि नेताहरु पुगे निर्वाचन आयोग



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । अशोक राईसहित ७ सांसदले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको लागि निवेदन दिएका हुन् ।

laxmi

जसपाका पार्टी अध्यक्ष हाल अमेरिकामा छ । उनी अमेरिकामै भएका बेलामा सांसद राईसहित नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL