Logo

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

laxmi

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ३६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँ कायम भएको छ । त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १६ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १६ सय ७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL