Logo

Global_Ime

महासंघको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाईँ, पुँजी बजारलाई थप उचाईमा पुर्याउने विश्वास

महासंघको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाईँ, पुँजी बजारलाई थप उचाईमा पुर्याउने विश्वास



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाईलाई मनोनित गरेको छ । महासंघको विधानको दफा ३८ (ग) अनुसार बुधबार बसेको पहिलो कार्यकारिणी समितिको बैठकले उनलाई पुँजी बजार फोरमको सभापतिमा मनोनयन गरेको हो।

laxmi bank orange saving
NABIL

मनोनयन गर्ने क्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गुरागाईँको सभापतित्वमा गठित समितिले अझ शसक्त रुपमा जिम्मवारीपूर्वक काम गर्ने विश्वास रहेको बताएका छन् । उनले समितिबाट भएगरेका काम बारबाहीको अर्धबार्षिक रुपमा पुनरोवलोकन गरी मूल्यांकनसमेत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc