Logo

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, ९२ हजार ६ सयमा कारोबार हुँदैं

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, ९२ हजार ६ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले बढेर ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

laxmi

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL