GBIME

प्रिमियर इन्स्योरेन्सको लाभांश पारित, सेयरधनीले १५ प्रतिशत लाभांश पाउने


बिजखबर संवाददाता
5 February, 2022 11:15 am

premier insurance

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले कम्पनीको आव २०७७र०७८ मा चूक्ता पुँजीको १४.२५ प्रतिशतले बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

NLIC
LAXMI

कम्पनीको केन्द्रिय कार्यालय प्रिमियर भवनको सभा कक्षबाट भिडियो कन्फरेन्स् मार्फत सम्पन्न भयो । सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए ।

क म्पनीले आव २०७७र०७८ मा कूल बीमा शूल्क १ अर्ब ९० करोड ३६ लाख ११ हजार आर्जन गरि खूद मूनाफा ३४ करोड ७९ लाख १४ हजार आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL