Logo

सुन प्रतितोला ३ सय ५० ले बढ्यो, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

सुन प्रतितोला ३ सय ५० ले बढ्यो, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ चैत, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य बढेको छ । विहीबार सुनको मुल्य प्रतितोला ३ सय ५० रुपैयाँले बढेर ५१ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बजारमा तेजावी सुन भने प्रतितोला ५१ हजार ३ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । विहीबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL