Logo

बागमति प्रदेशको बजेट : सवारी भाडा अनलाइन माध्यममार्फत भुक्तानी गर्न सकिने

बागमति प्रदेशको बजेट : सवारी भाडा अनलाइन माध्यममार्फत भुक्तानी गर्न सकिने



काठमाडौं । बागमति प्रदेश सरकारले प्रदेशमा चल्ने सवारीसाधनको भाडा अनलाईन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ ।

बागमति प्रदेशको आगामी आर्थिक बर्षको बजेटमा उक्त कुरा समेटिएको हो । हालसम्म धेरै क्षेत्रमा अनलाईनमार्फत रकम भुक्तानी गर्न सकिने व्यवस्था भएपनि सार्वजनिक यातायातमा भने यो सुविधा लागु गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL