Logo

इमर्जिङ्ग नेपालले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

इमर्जिङ्ग नेपालले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

laxmi

कम्पनीले एक सूचना जारी गर्दै १ सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर निष्काशन गर्ने जानकराी दिएको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ

प्रतिक्रिया दिनुहोस्
MBL