Logo

आइतबारदेखि पुलिस रिपोर्ट अनलाइनबाटै स्वीकृत हुने

आइतबारदेखि पुलिस रिपोर्ट अनलाइनबाटै स्वीकृत हुने



काठमाडौं । अब पुलिस क्लियरेन्स रिपोर्ट अनलाइनबाटै स्वीकृत हुने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारदेखि उक्त प्रमाणत्र पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको हो ।

laxmi

केही दिन अघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई उक्त निर्देशन दिएका थिए । यसको यसको आगामी आइतबार परराष्ट्रमन्त्रीले त्रिपुरेश्वस्थित कन्सुलर सेवा विभागको कार्यालयमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL