बिजखबर संवाददाता १९ वैशाख, काठमाडौं । गैरआवसीय नेपाल संघ (एनआरएन)का संस्थापनक अध्यक्ष डा. उपेन्द्र महतोले महा भुकम्पबाट पीडितका लागि १५ करोड रुपैयाँ दिने घोषणा गरेका छन् । महतोले आफ्नी आमाको नाममा रहेको फूलकुमारी महतो मेमोरियल ट्रष्टमार्फत भुकम्प पीडितलाई राहत दिन तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि १५ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । काठमाडौंमा शनिवार…