काठमाडौं । तपाइँसँग कुनै नयाँ आइडिया छ र त्यसलाई अगाडि बढाउन सक्नुभएको छैन ? या तपाईको कुनै स्टार्टअप आइडिया छ र त्यसलाई लगानी वा स्केलअप गर्न अन्य सहयोग चाहिएको छ ? यदि यसो हो भने तपाईलाई अब धेरै सहज हुने छ । नेपालमा पछिल्लो ६ बर्षदेखि सेवा दिइरहेको आइडिया स्टुडियोले स्टार्टअपसम्बन्धी विभिन्न समस्याको हल गरिरहेको…