Logo

विद्युतमा आत्मनिर्भर बन्दै जुम्ला, पातरासीमा मात्रै निर्माण भए १५ लघुजलविद्युत् आयोजना

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकामा १५ वटा लघुजलविद्युत् आयोजना निर्माण भएपछि विद्युतमा आत्मनिर्भर बनेको छ । स्थानीय सरकार आएपछि १५ देखि १०० किलोवाटसम्मका ती आयोजना निर्माण भएको गाउँपालिकाले जनाएको छ । वषौंदेखि अन्धकारमा बस्न बाध्य स्थानीय वासिन्दाले ती आयोजनाहरुको निर्माणपछि विद्युत् सुविधा प्राप्त भएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए । उनका अनुसार पातारासीमा ५८ किलोवाटको…