Logo

एकदिन बिराएर बिजुली बल्ने जुम्लामा अब दैनिक ७ घण्टा विजुली बल्ने, यस्तो छ समयतालिका

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जुम्लामा दैनिक सात देखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको छ । राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले एउटा समूहबाट दैनिक सात…