काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्रीहुने ब्रान्ड एलजीले दशैं तिहार २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, “हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई” जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोड भन्दा बढीको उपहारहरु प्रदान गरेको छ । यस योजनाअन्तर्गत एलजीका लागी नेपालको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी…