Logo

संशोधित मार्गदर्शनले आंशिक माग मात्रै सुनुवाई गर्याे : सीएनआइ

काठमाडौं । उद्योग परिसंघ नेपाल (सीएनआइ)ले संशोधित चालू पूँजी कर्जा मार्गदर्शनले निजी क्षेत्रका आंशिक सुझाव मात्रै समेटेको बताएको छ । परिसंघले आईतबार एक विज्ञप्ति जारी गर्दै मार्गदर्शन नै २ बर्ष पर सार्नुपर्ने माग केहि मात्रै सुनुवाई गरेको बताएको हो । मार्गदर्शनमा केहि लचकता देखाउँदै संशोधन गरिनुले वर्तमान अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रको खस्केको मनोबल उकास्न…