Logo

कम्युनिष्ट नेतृत्वको सरकार गठनसँगै चिनियाँ नाका खुल्नु नेतृत्व परिवर्तनको प्रभाव कि संयोग ?

काठमाडौं । पछिल्ला केहिदिनयता नेपालले चिनतर्फ गर्ने निर्यातका लागि बाटो खुलेको छ । गएको ३१ महिनादेखि निर्यात वन्द रहेका रसुवागढी र तातोपानी नाकाबाट चीनले वस्तु आयात तथा निर्यात खुला गरिदिएको छ । त्यतिमात्रै होईन हुम्लाको हिल्सा नाका पनि बुधबारदेखि संचालमा आएको छ भने चिनियाँ कम्पनीले ठेक्का पाएका आयोजनामा चिनियाँ कामदारहरु फर्किन थालेका छन् । चीनले…