काठमाडौँ । कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्देश्यले कम्पनीले सञ्चालन गरेको कार्यक्रमबाट १००० भन्दा बढी महिलाहरुलाई तालिम प्रदान गरिएको छ । गत ८ मार्च २०२२ गते अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोटलिङ पार्ट्नर बोट्लर्स…