Logo

नेपालमा पानासोनिक लाइफ सोलुसन्सको पहिलो शोरुम स्थापना

काठमाडौँ । पानासोनिक लाइफ सोलुसन्स इण्डियाले नेपालमा पनि आफ्नो पहिलो अन्तर्राष्ट्रियकरण इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औँ शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक लाइफ सोलुसन्स इण्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ…