काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ३ घण्टा रोकिएको छ । निगमको जहाज ‘अन्नपूर्ण’ विमानस्थलको ट्याक्सी वेमा ३ घण्टा रोकिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । मध्यान्ह पार्किङबाट ह्याङ्गरमा लाने क्रममा तान्ने गाडी (टो) को चक्का बिग्रिएपछि ३ घण्टा सम्म ट्याक्सी वेमा रोकिएको हो । जहाज ३ घण्टा सम्म…