Logo

जुलाई ४ देखी जापानको ओसाकामा उडान गर्ने निगमको तयारी, हप्तामा ३ दिन उडान हुने

काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी जहाजले जुलाई ४ तारिक बाट जापान उडान गर्ने भएको छ । हप्तामा ३ दिन जापानको ओसाका उडान गर्न निगमले अनुमति पाएको नेपाल वायुसेवा निगमका सह प्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन । लामो समय देखी ग्राउण्ड ह्याण्डलिङको समस्या भोगि रहेको निगमलाई जापानको सिभिल एभिएसन ब्यूरो (जेक्याब)ले ओसाका उडानका लागि…