Logo

गौतम बुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत मात्रै, २०२० मा मात्रै संचालन

काठमाडौं । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजना भित्र रहेको सो विमानस्थल २०१९ मा संचालनमा ल्याउने लक्ष्य सहित काम अघि बढाएपनि हालसम्म ७० प्रतिशतमात्रै काम भएको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन । आयोजना प्रमुख अधिकारीका अनुसार हाल सम्म करिब ७० प्रतिशत मात्रै निर्माणको काम…