Logo

हिमाल आरोहीबाट पौने २२ करोड रोयल्टी संकलन, सगरमाथा चढ्न अनुमति लिने १६१ पुगे

काठमाडौं । २०१९ मा हिमाल आरोहण गर्नका लागि ३९ समुहको ३४८ जनाले नाम दर्ता गराएका छन । यसरी हिमाल आरोहणको लागि नाम दर्ता गराएका पर्यटकबाट बुधबार सम्ममा मात्रै २१ करोड ७२ लाख १४ हजार ३ सय २७ रुपैयाँ रोयल्टी संकलन गरेको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार सबै भन्दा बढी सगरमाथा आरोहणको लागि…