Logo

पाईलटले कम तलब बुझेपछि सिस्टम परिवर्तन गर्दै निगम, पाइलटलाई बोलाईयो छलफलमा

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट तथा इन्जिनियहरूले जेठ र असारको तलब ५६ रुपैयाँ भन्दा कम बुझे पछि निगमले सिस्टम परिवर्तन गर्न लागेका छन । ‘पाईलटहरुले हरेक बर्ष सिमुलेटर जानु पर्ने हुन्छ । संधै भाग लगाएर दिने कुरा पनि भएन,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘अब पहिले देखीनै कर काट्नको निम्ती नयाँ सिस्टम राख्न लागेका…