Logo

निगममा खरेलको विकल्प खोज्दै सरकार, को आउलान नयाँ अध्यक्ष

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको संचालन तथा व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई परिवर्तन गर्न लागेको संकेत पाए पछि सरकारलाई रिझाउनकै लागि भए पनि खरेलले विदेशी साझेदार भित्र्याउन लागेको निगमका एक उच्च अधिकारीले जानकारी दिएका छन । प्रधानमन्त्रीले खरेल प्रति तिब्र असन्तुष्ट ब्यक्त गर्दै…