Logo

हिमाली क्षेत्रका विमानस्थल अझै खुलेन, आईतबार पनि ९ वटा आन्तरिक विमानस्थल बन्द

काठमाडौं । निरन्तर बर्षाका कारण पोखरालगायत ९ वटा विमानस्थल बन्द रहेको छ । यही बिहीबार राती देखी परेको पानीले गर्दा दर्जन विमानस्थलहरुबाट हुने उडान अझै खुलन सकेको छैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीका अनुसार लुक्ला, रुम्जाटार, लामिडाँडा, जनकपुर, सिमरा र रामेछाप, चन्द्रगढी, पोखरा र भरतपुर विमानस्थल बन्द भएका छन । पोखरा र…