Logo

हिमालय एयरलाइन्सको ढाका उडान साउन ६ देखी, हप्तामा ३ दिन उडान

काठमाडौं । हिमालय एयरलाईन्सले काठमाडौं ढाका सिधा उडान गर्ने भएको छ । कम्पनीले यही साउन ६ गतेदेखी काठमाडौं ढाका उडान भर्ने गरी तयारी भईरहेको जानकारी दिएको हो । कम्पनीले काठमाडौं ढाका उडान न्यारोबडी ए ३२०–२१४ मार्फत गर्ने भएको छ । उक्त न्यारोबडीमा १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लास सिट रहनेछ । कम्पनीले…