Logo

भ्रमण बर्ष २०२० : सरकारलाई पहिलो गाँसमै ढुंगा, उद्घाटनमा ४० देशका पर्यटनमन्त्री ल्याउने उद्घोष, आउने भए ४ देशका मात्र

काठमाडौं । ‘नेपाल भ्रमण बर्ष २०२०’ यही बुधबारदेखि औपचारिक रुपमा सुरु हुँदैछ । भ्रमण वर्षमा एक वर्षभित्रै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । तर, भ्रमण वर्षको उद्घाटन समारोह नै सरकारलाई ‘पहिलो गाँसमा ढुंगा’ बन्ने देखिएको छ । दशरथ रंगशालामा बुधबार हुने भ्रमण बर्षको उद्घाटन समारोहमा ४० देशका पर्यटन मन्त्री ल्याउने उद्घोष गरेका…