Logo

मौसम खराब भए पछि पोखरा विमानस्थल बन्द, दुई हेलिकप्टर खेल मैदानमा अवतरण

काठमाडौं । पोखराको मौसममा आएको खराबी आए पछि पोखरा विमानस्थलबाट हुने उडान अवतरण हुन सकेको छैन । पोखरा विमानस्थलबाट अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा खराबी आए पछि खेल मैदानमा अवतरण गराइएको छ । उक्त हेलिकप्टरले पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका थिए । विमानस्थलको मौसम…