Logo

अन्नपुर्ण केबलकारको निर्माण पुन सुरु, फेवाताल र हिमाल हेर्दै केबलकारमा सरर सराङकोट

काठमाडौं । कोरोना भाईरसका कारण लकडाउन भए पछि बन्द भएका अन्नपुर्ण केबलकारको निर्माण पुन सुरु भएको छ । अन्नपूर्ण केबलकार प्रालिले पोखरा महानगरपालिका–१८ को सेदी बगरदेखि सराङकोट २ हजार २७५ मिटर जोड्ने गरी निर्माण गरिरहेको केबलकारको काममा कोरोनाको कहरले केही समय रोके पनि अहिले ५० जना कामदारले आवश्यक सुरक्षा उपाय अवलम्बन गरेर बाँकी निर्माण कार्य…