Logo

बजेटमा पर्यटन क्षेत्रका लागि आएको ५० अर्ब रुपैयाँको राहत प्याकेज होटल व्यवसायीका लागि कति व्यवहारिक ?

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७७-७८ को बजेटमा घरेलु, साना तथा मझौला उद्योग, कोरोना प्रभावित पर्यटनलगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्ब रुपैयाँको कोष घोषणा गरेको छ । पर्यटन व्यवसायीहरुले पर्यटन उद्योग संकटमा रहेको भन्दै सरकारसँग राहत प्याकेज ल्याउन माग गरेका थिए । जसलाई बजेटमार्फत सरकारले सम्बाधेन…