Logo

१० हजारभन्दा बढी पर्यटक नेपालमा, नेपाल सुरक्षित देखेपछि फर्केनन आफ्नो देश

काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण १० हजार भन्दा बढी विदेशी पर्यटकहरु नेपालमा अलपत्र परेका छन । नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाहरुले उनीहरुको पहिचान गर्दै तत्काल उद्दारमा लागे पनि कति पय पर्यटकहरु भने सम्पर्कमा नआएको बोर्डले जानकारी दिएको छ । बोर्डका म्यानेजर श्रद्धा श्रेष्ठका अनुसार पोखरामा रहेका पर्यटकहरु भने ४ सय जना भन्दा बढी…