काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको वेवसाईट ह्याकरले आफ्नो कब्जामा लिएको छ । प्राधिकरणका अनुसार भारतीय ह्याकरले वेवसाईट ह्याक गरेको भए पनि सम्पूर्ण डाटाहरु सुरक्षित रहेको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार ति ह्याकरहरुले आफ्नो शक्तिको महसुस गराउन ह्याक गरेको बताए । उनले भने, ‘ हिन्दीमा लेखिएको छ, हामीले हाम्रो शक्ति महसुस…