Logo

पदभार सम्हाल्दै पर्यटन मन्त्री भट्टराईले भने, ‘रविन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको छु’

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले बुधबार नै कार्यभार सम्हालेका छन । बुधबार नियुक्त भएर अपराह्न ४ बजे शपथ लिएर मन्त्री भट्टराईले त्यस लगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन । उनले बुधबार पदभार सम्हाल्दै आफु तत्कालिन पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको बताए । ‘अबका…