काठमाडौं । नेपालको अन्तरराष्ट्रिय उडान आगामी असारसम्म सञ्चालन नहुने समितिले निष्कर्ष निकालेको छ । कोरोना भाइरसको महामारीबाट नेपालको पर्यटन तथा नागरिक उडड्यन क्षेत्रमा परेको असर र त्यस क्षेत्रको पुनरूत्थानको सुझाव दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले उक्त निष्कर्षसहितको मन्त्रालयलाई प्रतिवेदन बुझाइएको हो । त्यस्तै समितिले पर्यटन र नागरिक उडड्यन क्षेत्रमा भएको क्षतिको…