काठमाडौं । स्मार्टसेलले नेपाल दूरसंचार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता वापतको ३० करोड रुपैयाँ तिरेको छ । कम्पनीले कबोल गरेअनुसार म्याद सकिएको अन्तिम दिन आज बुधबार ३० करोड रुपैयाँ तिरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । स्मार्टसेल लगायत अन्य ६ कम्पनीलाई प्राधिकरणले १५ दिने म्याद दिँदै विभिन्न शिर्षकमा प्राधिकरणलाई बुझउन बाँकि रहेको बक्यौता बुझाउन निर्देशन दिएको…