Logo

टेलिकमको डाटा रोयमिङ सेवा १३ देशमा विस्तार, शुक्रबार देखि सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले आफ्नो डाटा रोयमिङ सेवा विभिन्न १३ देशमा विस्तार गरेको छ । टेलिकमले भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा शुक्रबारदेखि सुरु हुनेगरी अन्य १३ देशमा विस्तार गरेको हो । अब थप १३ मुलुकहरुमा नेपाल टेलिकमको ईन्टरनेट सेवा चलाउने पाईने भएको छ । टेलिकमका अनुसार अब…