काठमाडौं । आर्थिक बर्ष २०७५/७६ मा नेपाल टेलिकमको आम्दानी तथा मुनाफा अघिल्लो बर्षको तुलनामा घटेको छ । टेलिकमले भने ग्राहकहरुको रुपान्तरण, ओटीटी सेवामा वृद्धि लगायतका कारणले आम्दानी तथा मुनाफा घटेको जानकारी दिएको छ । कम्पनीले १ महिना अघि मात्रै प्रकाशित गरेको वित्तीय विवरणको स्पष्टिकरणसहित विभिन्न कारणले आम्दानी तथा मुनाफा घटेको जानकारी दिएको हो । तारसहितको…