Logo

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार हस्तान्तरण, बम्पर उपहार जित्ने मौका

काठमाडौं । एनसेलल आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स विक्रेतालाई पुरस्कार दिएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै उक्त १४ जनालाई सुन, ल्यापटप, माउन्टेन बाईक र वासिङ मेसिन उपहार हस्तान्तरण गरेको हो । उक्त योजना अन्तर्गत उक्त १४ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत…