Logo

टेलिकमको फोर जी प्रमोशन, पशुपतिदेखि जनकपुर सम्म साईकल र्याल्ली

काठमाडौं । नेपाल टेलिकमले नेपालभर फोरजी सिम वितरणकार्यलाई तिब्रता दिएको छ । कम्पनीले फोरजी सिम वितरणकार्यलाई तिब्रता दिँदै सिन्धुलीको बिभिन्न स्थानहरुमा उक्त सिम वितरण गरेको जनाएको छ । फोरजी सिम परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्दै आईरहेको कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिएकी छिन । सोही अवसरमा सिन्धुलीमा कम्पनीले व्यवसाय प्रवर्द्धन कार्य…