Logo

नेपाल टेलिकमको अटम अफर, यस्ता छन नयाँ सुविधा

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । टेलिकमले बिहीबार एक सुचना जारी गर्दै ९० दिनसम्मका लागि उक्त अफर उपलब्ध गराउने जानकरी दिएको हो । यस अघि उपलब्ध समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको टेलिकमले जानकारी दिएको छ । पहिले उपलब्ध भएका…