काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले ग्राहकबाट केही समययता विना जानकारी थप रकम असुलेको छ । सुबिसुले हाल एउटा प्याकेजअन्तरगत इन्टरनेट चलाइरहेका ग्राहकबाट क्षमता बढाइएको भन्दै मासिक ३ सय ३० रुपैयाँसम्म थप रकम असुलेको हो । लाखौं इन्टरनेट सेवाग्राही भएको दाबी गर्ने सुविसुले यसरी एउटै ग्राहकबाट ३ सय ३० रुपैयाँ बढी…