काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको ‘फाइबर टु दि होम’ (एफटीटीएच) सेवामा निकै आकर्षण देखिएको छ । तर, अहिले पनि काठमाडौं उपत्यकाका धेरै स्थानहरुसम्म पनि एफटीटीएच सेवा जोडन चाहने ग्राहक आफ्नो स्थानमा एफटीटीएच सेवा नपुगेको कारण निराश भएको अवस्था छ । अन्य इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरु पुगिसकेको स्थानहरुमा पनि टेलिकमको एफटीटीएच सेवा नपुग्दा सेवाग्राहीहरु चाहेर पनि…